制作
出演艺人
Samir Shrestha
表演者
Foeseal
音乐总监
Garage Music
表演者
作曲和作词
Samir Shrestha
词曲作者
Bishal Pradhan
词曲作者
Foeseal
编曲
制作和工程
Foeseal
制作人
歌词
थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिल्यै
जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले
व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा
रोकिदिउँला यो समय एउटा तस्बिरमा
सहारा बन्नेछ यी यादहरू बुढेसकालमा
तर तिमी बहाना बनाइराछौ, किन?
मबाट एक्कासि टाढिन
थाहै होला तिमीलाई म छाड्दिन
यति छिटो हार म खाँदिन
अरू केही बहाना छ कि छैन तिम्रो?
लैजान्छु अब तिम्लाई संसार मेरो
जहाँ हामी दुई मात्र हुनेछौँ
अँगालोमा बेरी बसेको
ढलेको घाम हेरी हाँसेको
त्यसैले आऊ समाऊ यी हात मेरो
थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिल्यै
जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले
थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
Written by: Bishal Pradhan, Samir Shrestha

