音乐视频

制作

出演艺人
Kamal Khatri
Kamal Khatri
音乐总监
作曲和作词
Mohan Adhikari
Mohan Adhikari
作曲
Bijeshwar Tandukar
Bijeshwar Tandukar
编曲
制作和工程
Bijeshwar Tandukar
Bijeshwar Tandukar
制作人

歌词

यो मुटुमा तिम्रै न्यानो माया, यो मनमा तिमी सदा यी आँखामा तिम्रै याद बोकी म पुग्छु कहाँ? यो मुटुमा तिम्रै न्यानो माया, यो मनमा तिमी सदा यी आँखामा तिम्रै याद बोकी म पुग्छु कहाँ? बादलभन्दा माथि-माथि क्षितिजभन्दा पर-पर म पुग्छु कहाँ, कहाँ, कहाँ तिम्लाई सम्झी, सम्झी, सम्झी? म तिम्रै हुँ, म तिम्रै हुँ म तिम्रै हुँ सधैँ-सधैँ म तिम्रै हुँ, म तिम्रै हुँ म तिम्रै हुँ सधैँ-सधैँ म फेर्छु यो श्वास, तिमीलाई नै सम्झिन्छु यी आँखामा तिम्रो याद समेट्नेछु म फेर्छु यो श्वास, तिमीलाई नै सम्झिन्छु यी आँखामा तिम्रो याद समेट्नेछु म पुग्छु कहाँ, कहाँ, कहाँ तिम्लाई सम्झी, सम्झी, सम्झी? म तिम्रै हुँ, म तिम्रै हुँ म तिम्रै हुँ सधैँ-सधैँ म तिम्रै हुँ, म तिम्रै हुँ म तिम्रै हुँ सधैँ-सधैँ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out