音乐视频

Chhamak Chhamak
观看 {artistName} 的 {trackName} 音乐视频

精选于

制作

出演艺人
Santosh Sunar
Santosh Sunar
配音歌手
作曲和作词
Santosh Sunar
Santosh Sunar
作曲
制作和工程
Santosh Sunar
Santosh Sunar
制作人

歌词

सर्मिला आँखा, झुकेका ती परेली थाक्दैनन् यी आँखा तिम्लाई हेरी ती ओठले छोपेका चमचम गर्ने ती दन्त तिमीबाहेक, कसम, छैन है ध्यान अन्त दौडी आइजा, सुवा माया लाइजा, सुवा यही जुनीलाई कि न मेरै भइजा, सुवा छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया लाइदे पिरती, त्यसैले म आया छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया लाइदे पिरती, त्यसैले म आया (त्यसैले म आया) (त्यसैले म आया) ती हातमा मेहन्दी भर लुकाई मेरो नाउँ सम्झनाले बाँधिराख, कतै म हराइजाऊँ त्यो लजाउने अधर तेर्छी लाइदे नजर तेरै चर्चामा पूरा मगन छ रे सहर छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया लाइदे पिरती, त्यसैले म आया छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया लाइदे पिरती, त्यसैले म आया त्यसैले म आया त्यसैले म आया त्यसैले म आया त्यसैले म आया
Writer(s): Santosh Sunar Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out