音乐视频

音乐视频

制作

出演艺人
The Axe
The Axe
领唱
作曲和作词
The Axe
The Axe
编曲
The Axe Band
The Axe Band
作曲
制作和工程
The Axe
The Axe
制作人

歌词

म आउँदै छु, तिमीलाई लिन आउँदै छु
म आउँदै छु, चोखो माया बोकी आउँदै छु
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउँदै छु, तिमीलाई लिन आउँदै छु
मसँग सानो एउटा मुटु छ, त्यो मुटुमा धेरै माया छ
मसँग सानो एउटा मुटु छ, त्यो मुटुमा धेरै माया छ
केवल तिम्लाई भनी साँचेको यो माया, अरू कसैलाई म बाँड्न सक्दिन
केवल तिम्लाई भनी साँचेको यो माया, अरू कसैलाई म बाँड्न सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउँदै छु, तिमीलाई लिन आउँदै छु
यो हाम्रो जीवन धेरै लामो छ, एउटा जीवनसाथी चाहिन्छ
यो हाम्रो जीवन धेरै लामो छ, एउटा जीवनसाथी चाहिन्छ
मेरो मनले केवल तिमीलाई रोजिसक्यो, अरू कसैलाई म सोच्न सक्दिन
मेरो मनले केवल तिमीलाई रोजिसक्यो, अरू कसैलाई म सोच्न सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
म आउँदै छु, तिमीलाई लिन आउँदै छु
म आउँदै छु, चोखो माया बोकी आउँदै छु
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
सागरै पौडेर तर्नेछु भनेर भन्न म सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
झूटो वाचा म तिमीसँग कहिल्यै गर्दिन
झूटो कसमले तिमीलाई धोका दिन सक्दिन
Written by: The Axe, The Axe Band
instagramSharePathic_arrow_out

Loading...