制作
出演艺人
Nima Rumba
领唱
作曲和作词
Bhanu Thapa
作曲
制作和工程
Music Nepal
制作人
歌词
प्रियसी
प्रियसी, प्रियसी
तिमी मेरी प्रियसी
मेरी प्रियसी
प्रियसी
Whoa-whoa, प्रियसी
तिमी मेरी, मेरी प्रियसी
कुनै बाधा छैन, कुनै डर छैन
तिमी मेरो हुनुमा कुनै शङ्कै छैन
प्रियसी (प्रियसी, प्रियसी)
Whoa-whoa, प्रियसी (प्रियसी, प्रियसी)
तिमी मेरी, मेरी प्रियसी
कुरा काट्नेलाई काट्न देऊ (कुरा काट्नेलाई काट्न देऊ)
ईर्ष्यामा जल्नेलाई जल्न देऊ (जल्न देऊ)
हो, कुरा काट्नेलाई काट्न देऊ
ईर्ष्यामा जल्नेलाई जल्न देऊ
दुई आत्मा एकै भइसक्यौँ
अरूलाई के थाहा योबारे?
तिम्रै हुँ म, तिमी मेरी जुनीभरको साथी
प्रियसी
Whoa-whoa, प्रियसी
तिमी मेरी, मेरी प्रियसी (yeah)
आउनेछ चाँडै त्यो दिन (आउनेछ चाँडै)
चिन्तामा बस्छ्यौ तिमी किन? (तिमी किन?)
हो, आउनेछ चाँडै त्यो दिन
चिन्तामा बस्छ्यौ तिमी किन?
हुनेछ हाम्रो त्यो मिलन
अरूलाई के थाहा योबारे?
तिम्रै हुँ म, तिमी मेरी जुनीभरको साथी
प्रियसी
Whoa-whoa, प्रियसी
तिमी मेरी, मेरी प्रियसी
कुनै बाधा छैन, कुनै डर छैन
तिमी मेरो हुनुमा कुनै शङ्कै छैन
प्रियसी (प्रियसी, प्रियसी)
Whoa, प्रियसी (प्रियसी, प्रियसी)
तिमी मेरी, मेरी प्रियसी
Written by: Bhanu Thapa