制作
出演艺人
Sabin Rai & The Pharaoh
表演者
作曲和作词
Sabin Rai & The Pharaoh
作曲
Sabin Rai
作词
制作和工程
Sabin Rai & The Pharaoh
制作人
歌词
के छ तिम्रो हालखबर?
सन्चै छौ कि छैनौ?
धेरै भो नबोलेको पनि हामी
यस्तै रैछ जिन्दगानी, घाम र छाया
कहिले खुशी, कहिले आँसु, बडो बैमानी
बडो बैमानी, बडो बैमानी, yeah
सम्झ्यौ कि कुनै दिन
अनगिन्ती याद
देखेका सपनाहरू कति-कति
ती सपनाहरू सपनै रहे, कहिल्यै बिउँझेन
आधा वारि, आधा पारि, बडो बैमानी
बडो बैमानी, बडो बैमानी, yeah
अल्मलिनु (अल्मलिन्छु म), ध्यान नदिनु, रोगले ग्रसित छु
यादहरूले पूरै भड्काइदिन्छ, अब के गरूँ? ओ
के छ तिम्रो हालखबर
सन्चै छौ कि छैनौ?
धेरै भो नबोलेको पनि हामी
त्यस्तै रैछ जिन्दगानी, घाम र छाया
कहिले खुशी, कहिले आँसु, बडो बैमानी
बडो बैमानी, बडो बैमानी, yeah
Written by: Sabin Rai, Sabin Rai & The Pharaoh