音乐视频

音乐视频

制作

出演艺人
Ram Krishna Dhakal
Ram Krishna Dhakal
领唱
作曲和作词
Raju Singh
Raju Singh
作曲
Dr. Bhola Rijal
Dr. Bhola Rijal
作词

歌词

सलाई कोरी के पोल्नु पर्यो र?
मन त्यसै भतभती बल्दै छ
सलाई कोरी के पोल्नु पर्यो र?
मन त्यसै भतभती बल्दै छ
किन थुन्छ्यौ दुई कान हातैले हो?
कस्तो कुरा गाउँघरमा चल्दै छ?
कस्तो कुरा गाउँघरमा चल्दै छ हो?
कस्तो कुरा गाउँघरमा चल्दै छ?
तिमीलाई आफ्नो ठानेर के-के कुरा मनभित्र सजाएँ
तिमीलाई आफ्नो ठानेर, हो, के-के कुरा मनभित्र सजाएँ
के दोष दिनु अरू कसैलाई, खै, हो, आफ्नै भूलले यो दुःख पाएँ
घिउ किन थप्छ्यौ आगोमा? जल्न अब के नै पो बाँकी छ?
किन थुन्छ्यौ दुई कान हातैले हो?
कस्तो कुरा गाउँघरमा चल्दै छ?
कस्तो कुरा गाउँघरमा चल्दै छ हो?
कस्तो कुरा गाउँघरमा चल्दै छ?
धेरै-धेरै जतन गरेर पिरतीको झुपडी सजायौ
धेरै-धेरै जतन गरेर, हो, पिरतीको झुपडी सजायौ
एउटै झिल्को सल्केर आगोको, हो, आफ्नै भूलले खरानी बनायौ
खुशी सबै भेलले बगायो, दुःख मात्रै मुटुमा बाँकी छ
किन थुन्छ्यौ दुई कान हातैले हो?
कस्तो कुरा गाउँघरमा चल्दै छ?
कस्तो कुरा गाउँघरमा चल्दै छ हो?
कस्तो कुरा गाउँघरमा चल्दै छ?
सलाई कोरी के पोल्नु पर्यो र?
Written by: Dr. Bhola Rijal, Raju Singh
instagramSharePathic_arrow_out

Loading...