Ram Krishna Dhakal 的热门歌曲
制作
出演艺人
Ram Krishna Dhakal
主唱
作曲和作词
Dipen Adhikari
作词
Kali Prasad Rijal
作词
Uttam Lal Shrestha
作词
Bhupendra Khadka
作词
Subash Gautam
作词
Dinesh Subba
作曲
Alok Shree
作曲
Bhim Birag
作词
Shikhar Santosh
作曲
Shambhujeet Baskota
作曲
Kali Prasad Baskota
作曲
Kiran Kandel
作曲
歌词
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस्
नेपाल लेख्न पाइयोस्
थरीथरीका फूलहरू मिलिजुली फुलिरहुन्
थरीथरीका फूलहरू मिलिजुली फुलिरहुन्
छरी मिठो, मिठो सुवास सधैँभरि झुलिरहुन्
यो एकता, अखण्डता अटूट देख्न पाइयोस्
अटूट देख्न पाइयोस्
मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौँ
मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो, बरु म नर्कमै परूँ
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस्
नेपाली भन्न पाइयोस्
यो सूर्य, चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्
यो सूर्य, चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्
यो शिर चढाउन पाइयोस्
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस्
नेपाल लेख्न पाइयोस्
नेपाल लेख्न पाइयोस्
नेपाल लेख्न पाइयोस्
Writer(s): Kali Prasad Rijal
Lyrics powered by www.musixmatch.com