音乐视频

音乐视频

制作

出演艺人
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
表演者
作曲和作词
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
作曲
Wangden Sherpa
Wangden Sherpa
作曲
制作和工程
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
制作人

歌词

सागरपारिको माया हाम्रो
बाध्यता जीवनमा आउँदै गर्छन्
केही पललाई त हो टाढा भाको
बाधा संसारमा आउँदै गर्छन्
बिउँझिँदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अँगालोको
टाढा छौ, तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
सपनामा डुबेर तिम्रो स्पर्श महसुस गर्छु
सम्झनामा लुकेर रातदिन बिताउँछु
तिम्रो आवाज सुनेर मन मेरो हर्षविभोर भो
तिम्रा आँखाका चम्किला प्रकाशको म बिन्ती गर्छु
बिउँझिँदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अँगालोको
टाढा छौ, तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
रोकेर राखौँला धड्कन मेरो तिमीलाई सुम्पिन, तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ, भोलिलाई पर्खँदै
रोकेर राखेछु धड्कन मेरो तिमीलाई सुम्पिन, तिम्रै नै हो
भविष्यमा मेरो तिमी नै छौ, आज त काटौँला
बिउँझिँदा खोज्छु तिमीलाई नै
सपना देख्छु तिम्रो अँगालोको
टाढा छौ, तर तिमीलाई नै
भाग्यले बाँधेको, मनले छ चाहेको
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, टाढा छु म
टाढा, टाढा, आउँदै छु ल
Written by: Sajjan Raj Vaidya, Wangden Sherpa
instagramSharePathic_arrow_out

Loading...