音乐视频
音乐视频
制作
出演艺人
Arthur Gunn
表演者
Dibesh Pokharel
表演者
作曲和作词
Dibesh Pokharel
作曲
John Keys
编曲
Torin Wright
编曲
制作和工程
Sutter Hellwarth
制作人
歌词
One, two, mm
यो रात कहिल्यै नबितोस्, केवल तिमी मेरो साथमा
यो साथ कहिल्यै नतोड, सुम्पिदेऊ मलाई तिम्रो हात
चम्किदेऊ जूनसरि यो सुनौलो रातमा
केवल तिमीलाई साँचेर राख्नेछु मेरो यो साथमा
कुरेर बसेकै थिएँ तिमीलाई
जति नजिकिँदै छु म त्यति टाढिँदै तिमीबाट
तिम्रो इच्छा र आशा नै थियो केवल तिम्रो एउटै भर
रहरले भरिएको सपनाको सहर तिम्रो घर
साथीसँगीको माझ रमाउने तिम्रो त्यो चाल
एक्लो हुँदा धेरै छुट्टै छ तिम्रो हरेक व्यवहार
कसैले धोका दिए नि तिमीलाई जीवनमा नखाऊ हार
कुरेर बसेकै थिएँ तिमीलाई
जति नजिकिँदै छु म त्यति टाढिँदै तिमीबाट
म नै रैछु तिम्रो साथ र भर
म नै रैछु तिम्रो साथ र भर
म नै रैछु तिम्रो साथ र भर
यो याद सदा रहनेछ केवल मेरो यो मुटुमा
तिमीलाई कल्पनामा भेटाउनेछु, मेरो यो सोचमा
जटिल छ जीवनको बाटो, तिम्रो यादमै रमाउनेछु
बिहानीमा जब सूर्य उदाउनेछ, म आफ्नै लक्ष्यमा हराउनेछु
कुरेर बसेकै थिएँ तिमीलाई
जति नजिकिँदै छु म त्यति टाढिँदै तिमीबाट
Written by: Dibesh Pokharel