制作

出演艺人
Prakash Shrestha
Prakash Shrestha
领唱
作曲和作词
Koili Devi
Koili Devi
词曲作者

歌词

हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
तिम्रो कृपा पाउन गर्छन् प्रयत्न
हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
तिम्रो कृपा पाउन गर्छन् प्रयत्न
हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
नरनारी तिम्रा अटल भक्ति गर्छन्
तिम्रै दयाले ती ऐश्वर्य पाउँछन्
नरनारी तिम्रा अटल भक्ति गर्छन्
तिम्रै दयाले ती ऐश्वर्य पाउँछन्
वृद्ध, जवानी सदा पाउ धाउँछन्
तनमन लगाई गुण तिम्रो गाउँछन्
गुण तिम्रो गाउँछन्
हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
तिम्रो कृपा पाउन गर्छन् प्रयत्न
हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
विष्णुप्रियाको शरण जो पर्छन्
सुख, शान्ति, वैभव पाएर बस्छन्
विष्णुप्रियाको शरण जो पर्छन्
सुख, शान्ति, वैभव पाएर बस्छन्
कीर्तन, भजन जो दिनरात गर्छन्
संसारी दुखदेखि सहजै ती तर्छन्
सहजै ती तर्छन्
हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
तिम्रो कृपा पाउन गर्छन् प्रयत्न
हे लक्ष्मी, तिमी छौ बहुमूल्य रत्न
तिम्रो कृपा पाउन गर्छन् प्रयत्न
हे लक्ष्मी तिमी छौ बहुमूल्य रत्न
Written by: Koili Devi
instagramSharePathic_arrow_out

Loading...