歌词
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
गाह्रो भयो, हजुर, खुलेर हाँस्नलाई
बेरोजगारी, हजुर, भएर बाँच्नलाई
गाह्रो भयो, हजुर, खुलेर हाँस्नलाई
बेरोजगारी, हजुर, भएर बाँच्नलाई
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
चट्ट हेर्दा, हजुर, जिन्दगी दामी छ
सबै ठीक छ, हजुर, पैसाकै कमी छ
चट्ट हेर्दा, हजुर, जिन्दगी दामी छ
सबै ठीक छ, हजुर, पैसाकै कमी छ
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
न त पढाइ, हजुर, न ठूलो लगानी
अब खाडी, हजुर, जाने त होला नि
न त पढाइ, हजुर, न ठूलो लगानी
अब खाडी, हजुर, जाने त होला नि
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जोगी आउँछन्, हजुर, देउताको भेषमा
जनताभन्दा, हजुर, नेता छन् यो देशमा
जोगी आउँछन्, हजुर, देउताको भेषमा
जनताभन्दा, हजुर, नेता छन् यो देशमा
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
हे-हे-हे, हे, हे-हे-हे-हे, हे-हे-हे-हे-हे
ला-ला-ला, ला, ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला
Frustration ले, हजुर, जाँड बोक्छु झोलामा
उमेर बित्यो, हजुर, चुरोट र भोलामा
Frustration ले, हजुर, जाँड बोक्छु झोलामा
उमेर बित्यो, हजुर, चुरोट र भोलामा
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
विदेश जाँऊ त, हजुर, लाग्दैन भिसा
उमेर पनि, हजुर, पुग्दै छ दुई-२०
विदेश जाँऊ त, हजुर, लाग्दैन भिसा
उमेर पनि, हजुर, पुग्दै छ दुई-२०
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
बाउआमाको, हजुर, सहारा छोरो
कस्तो देशमा, हजुर, जन्मेछु मै मोरो?
बाउआमाको, हजुर, सहारा छोरो
कस्तो देशमा, हजुर, जन्मेछु मै मोरो?
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
घरबारी, हजुर, राखेर बन्धकी
उधारोमा, हजुर, चल्दैछ जिन्दगी
घरबारी, हजुर, राखेर बन्धकी
उधारोमा, हजुर, चल्दैछ जिन्दगी
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
एउटै डर, हजुर, लाग्दछ बेस्कनी
छिमेकीले, हजुर, लान्छ कि देश पनि
एउटै डर, हजुर, लाग्दछ बेस्कनी
छिमेकीले, हजुर, लान्छ कि देश पनि
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
एयरपोर्टैमा, हजुर, मान्छेको ताँती
नेपाल रित्तो, हजुर, हुने भो, ए साथी
एयरपोर्टैमा, हजुर, मान्छेको ताँती
नेपाल रित्तो, हजुर, हुने भो, ए साथी
फूल फुलेर के गर्नु? भीरैभीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी चल्न त चल्याछ, पीरैपीरमा छ
जिन्दगी
Written by: Bhupu Pandey


