制作
出演艺人
The Elements
表演者
作曲和作词
Ishan Raj Onta
词曲作者
Dipesh Gurung
词曲作者
Raunaq Singh Adhikari
词曲作者
歌词
बन्द कोठामा उसको मन थियो
चाबी खै कसले लगिदियो
हारेको होइन, बिसाएको
थकाइ मेटियो, अब बेला भो
व्यथा फाल्यो, फाल्यो (ओ)
रमाउन थाल्यो, थाल्यो
बाँच्न ऊ थाल्यो, थाल्यो (ओ)
रौनक नै छायो, छायो
निदाउन नि ऊ सक्दैनथ्यो
रातीको शान्ति कसले खोसिदियो?
निराश होइन, बिउँझिँदै थ्यो
कर्म पलायो, अब बेला भो
मर्ममा हर्ष खोज्यो
अँध्यारो साटो उज्यालो रोज्यो
व्यथा फाल्यो, फाल्यो (ओ)
रमाउन थाल्यो, थाल्यो
बाँच्न ऊ थाल्यो, थाल्यो (ओ)
रौनक नै छायो, छायो
Written by: Dipesh Gurung, Ishan Raj Onta, Raunaq Singh Adhikari