制作
出演艺人
The Elements
表演者
作曲和作词
Ishan Raj Onta
词曲作者
Dipesh Gurung
词曲作者
Raunaq Singh Adhikari
词曲作者
歌词
चलिरह्यो, बाँचिरह्यो भरोसा
बग्दै आयो अनि मान्नैपऱ्यो मायामा भरोसा
माथि को हो? स्वर्गमा बसेका दैवमा भरोसा
राम्रो गर्दा राम्रै होला, आशामा भरोसा
विश्वास फुटे चल्दैन
चल्दैन, चल्दैन
आस्था छुटे बढ्दैन
बढ्दैन, बढ्दैन अघि
असजिलो बेला, डुब्ने बेला आँटमा भरोसा
अभावमा पनि भएजति मानवतामा भरोसा
यो संसार कति ठूलो छ
भरोसामा नै चलिरहेछ
विश्वास फुटे चल्दैन
आस्था छुटे बढ्दैन
विश्वास फुटे चल्दैन
चल्दैन, चल्दैन
आस्था छुटे बढ्दैन
बढ्दैन, बढ्दैन अघि
Written by: Dipesh Gurung, Ishan Raj Onta, Raunaq Singh Adhikari