制作

出演艺人
UNB
UNB
表演者
作曲和作词
Heera Devi Waiba
Heera Devi Waiba
作曲
Ugen Bhutia
Ugen Bhutia
作曲
制作和工程
UNB
UNB
制作人

歌词

आँखा भिज्यो तिम्रो यादले
थाहा छैन उनी कहाँ छ रे
गनी बसेँ मैले दिनहरू तिम्रो यादमा
लाग्छ सबै सुन्ना, खाली भो मेरो आत्मा
छ नि मलाई पनि मन बस्न तिम्रो साथमा
काटेँ कति मौसम तिमीलाई पाउने आसमा
छुन गाह्रो, गाह्रो, गाह्रो तिम्रो मनलाई (तिम्रो मनलाई)
के नै गरूँ, गरूँ, गरूँ तिम्रो बन्नलाई? (तिम्रो बन्नलाई)
छुन गाह्रो, गाह्रो, गाह्रो तिम्रो मनलाई (तिम्रो मनलाई)
के नै गरूँ, गरूँ, गरूँ तिम्रो बन्नलाई? (तिम्रो बन्नलाई)
फरिया ल्याइदेछन्, त्यही पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न, भन न
फरिया ल्याइदेछन्, त्यही पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न, भन न
दुई पलको त्यो हाम्रो भेटघाट
बिहान हुन्जेल थामिराथी मेरो हात
कति चाँडो बितिगयो र समय
तिम्रो मुस्कान कातिल अनि कातिल तिम्रो बात
खाली छ तिम्रो मन भने भनिदेऊ
यदि याद आए मलाई पनि गनिदेऊ
गर्छु माया म त तिमीलाई, तिमी मेरो बनिदेऊ
सुनिदेऊ तिमी मेरो कुरा
तिम्रो हाँसो रमिता हो कि मेरो कविता
तिम्रो तस्विर हेरेर बसिराछु
मनमा आशा जलिरा, आँखाभरि आँसु र
धड्कन तिम्रै हो कि भनिराछु
फरिया ल्याइदेछन्, त्यही पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न, भन न
फरिया ल्याइदेछन्, त्यही पनि राता घनन
त्यही पनि मन परेन भन्देऊ न, भन न
Written by: Heera Devi Waiba, Ugen Bhutia
instagramSharePathic_arrow_out

Loading...