制作
出演艺人
Grunchiez
吉他
作曲和作词
Grunchiez
词曲作者
制作和工程
Grunchiez
制作人
歌词
अंगालोमा सधै सधै
अंगालोमा सधै भरि
अंगालोमा सधै सधै
अंगालोमा सधै भरि
रहि रहन देउ मलाई
तिम्रो त्यो अंगालोमा
बुझिदेउन मलाई पनि एहा
म बुझिदिउला तिमीलाई
माया
कति दिए तिमीलाई
माया
कति गरे तिमीलाई
माया
कति दिए तिमीलाई
माया
कति गरे, कति गरेछु
अंगालोमा सधै सधै
अंगालोमा सधै भरि
अंगालोमा सधै सधै
अंगालोमा सधै भरि
रहि रहन देउ मलाई
तिम्रो त्यो अंगालोमा
बुझिदेउन मलाई पनि एहा
म बुझिदिउला तिमीलाई
आज शब्द शब्द सॅंगै रमीदेउन
आज माया माया भन्दै तिमी र म
आज शब्द शब्द सॅंगै रुमीदैन
आज माया माया भन्दै तिमी र म
माया
कति दिए तिमीलाई
माया
कति गरे तिमीलाई
माया
कति दिए तिमीलाई
माया
कति गरे, कति गरेछु
Written by: Grunchiez