積分

演出藝人
Tribal Rain
Tribal Rain
演出者
詞曲
Tribal Rain
Tribal Rain
詞曲創作

歌詞

"हेर, तिम्रो लागि तारा तोडिदिन्छु" त भनाइ मात्र हो
एउटा भनाइ मात्र हो
"हेर, तिम्रो लागि जीवन त्यागिदिन्छु"
ती वचन त हैन हो भावना
केही रहनेछैन तिमीबिना
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमीसँग जिउन फेरि पाउँदिन
"हेर, तिम्रो लागि बादल सारिदिन्छु" त भनाइ मात्र हो
एउटा भनाइ मात्र हो
"हेर, तिम्रो लागि समय रोकिदिन्छु"
ती वचन त हैन हो भावना
केही रहनेछैन तिमीबिना
मरेर कहाँ जान्छु मलाई थाहा छैन
तर तिमीसँग जिउन फेरि पाउँदिन
तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो
तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
तिमी नै छैनौ भने म त एउटा भ्रम मात्र हो
तिमी नै छैनौ भने म त एउटा भनाइ मात्र हो
Written by: Tribal Rain
instagramSharePathic_arrow_out

Loading...