音樂影片

音樂影片

積分

詞曲
Ram Tamang
Ram Tamang
詞曲創作
Pramod Nirwan
Pramod Nirwan
詞曲創作

歌詞

तिम्रो माया नभए
तिम्रो याद नआए
तिम्रो माया नभए
तिम्रो याद नआए
कती हुन्छु बेचैन्
कती सम्झन्छु हरक्षण
तिम्रा दुई नयन
तिम्रो माया नभए
उजेलिनै नदिने कुन जुन होला
त्यो मन नै नछुने कुन धुन होला
त्यही जुन को किरण हौ तिमी
त्यही धुन को सरगम हौ तिमी
तिम्रो माया नभए
तिम्रो याद नआए
कती हुन्छु बेचैन्
कती सम्झन्छु हरक्षण
तिम्रा दुई नयन
तिम्रो माया नभए
बग्दै नबग्ने कुन नदी होला
सितल नै नदिने कुन बतास होला
त्यही नदिको कन्चन पानी तिमी
त्यही बतासै छोएर जाने
तिम्रो माया नभए
तिम्रो याद नआए
तिम्रो माया नभए
तिम्रो याद नआए
कती हुन्छु बेचैन्
कती सम्झन्छु हरक्षण
तिम्रा दुई नयन
तिम्रो माया नभए
Written by: Pramod Nirwan, Ram Tamang
instagramSharePathic_arrow_out

Loading...