歌詞

पिरतीले सताएर रुम् कि हाँसुम भैच पिरतीले सताएर रुम् कि हाँसुम भैच ए सबले भन्छन् हाम्रो जोडी राधाकृष्ण झैँ छ ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो माया बढ्यो बरै कलेजीको हित्ती तिम्रो माया बढ्यो बरै कलेजीको हित्ती ए यही गल्पारा पिरतीले पार्यो फिटिफिटी ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन मेरो माया झलमल हिउँचुलीको हिउँ झैँ मेरो माया झलमल हिउँचुलीको हिउँ झैँ ए जिन्दगी नै रित्तो राखी मुटु पैँचो दिऊँ झैँ ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन आजभोलि मुटु पनि चल्न थाल्यो दुई ताल आजभोलि मुटु पनि चल्न थाल्यो दुई ताल ए भेट्दाखेरि हाँस्यो बोल्यो, छुटेपछि उही चाल ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन भेट हुँदा बोल्नै लाज, साथमा इष्टमित्र भेट हुँदा बोल्नै लाज, साथमा इष्टमित्र ए नबोलेनी पिरतीले जेल्यो भित्र भित्र ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कैले खोज्दै लेकमा पुगेँ, कैले बेसी झरेँ कैले खोज्दै लेकमा पुगेँ, कैले बेसी झरेँ ए आगो हो कि पानी माया, अलमलै परेँ ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन फूललाई पनि लाउँदो रैछ भमराको आस फूललाई पनि लाउँदो रैछ भमराको आस ए मेरो मनको मझेरीमा बसे हुन्थ्यो बास ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन दोबाटोमा अल्झिएको जिन्दगानी मेरो दोबाटोमा अल्झिएको जिन्दगानी मेरो ए साथ दिने तिमी आयौ बल्ल कोल्टे फेरो ढाँटे भा मरी जाम कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मया त लालुमै, किन होला कसैको लाउँदैन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out