音樂影片

Jaula Relaima (Bairi Bhayo) - Kamal Khatri | ft.SIMPAL KHAREL| New Nepali Song [Official Video]
觀看 {artistName} 的 {trackName} 音樂影片

積分

出演艺人
Kamal Khatri
Kamal Khatri
表演者
作曲和作词
Kamal Khatri
Kamal Khatri
作曲
Rikesh Gurung Keys
Rikesh Gurung Keys
编曲
制作和工程
Rikesh Gurung Keys
Rikesh Gurung Keys
制作人

歌詞

वैरी भयो यो सारा दुनियाँ चोखो मायाको हाम्रो मायामा कुरा चल्यो जात र भातको वैरी भयो यो सारा दुनियाँ चोखो मायाको हाम्रो मायामा कुरा चल्यो जात र भातको मानिस ठूलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ खोई कुरा बुझेको?, खोई कुरा बुझेको? अब जाउँला रेलैमा, माया तिम्रो साथैमा अब जाउँला रेलैमा, माया तिम्रो साथैमा दुःख र सुख जीवनको पाटो सँगसँगै बिताउँला आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन दुःख र सुख जीवनको पाटो सँगसँगै बिताउँला आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन अब जाउँला रेलैमा, माया तिम्रो साथैमा अब जाउँला रेलैमा, माया तिम्रो साथैमा यो हाम्रो माया संसारैलाई, सबैलाई देखाउनु छ खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ यो हाम्रो माया संसारैलाई, सबैलाई देखाउनु छ खोई कसले बनायो मान्छेमा जात, त्यो पनि सोध्नु छ अब जाउँला रेलैमा, माया तिम्रो साथैमा अब जाउँला रेलैमा, माया तिम्रो साथैमा अब जाउँला रेलैमा, माया तिम्रो साथैमा अब जाउँला रेलैमा, माया तिम्रो साथैमा
Writer(s): Kamal Khatri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out