歌詞

रोकेर रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया मेरो रोकेर रोकिँदैन माया मेरो छोडेर छुट्दैन माया मेरो बाबरी रङ्गमा रङ्गिएर बाबरी रङ्गमा रङ्गिएर मलाई माया गर, साँचो माया गर निदरीको मातझैँ मलाई माया गर मलाई माया गर, साँचो माया गर निदरीको मातझैँ मलाई माया गर रिसाउने तेरो बानी, फकाउने मेरो टाढा जाने तेरो बानी, नजिक आउने मेरो हेर मायाको रङ्ग पहाडभरि (पहाडभरि) पिरतीको भाका नाच्छ फूल छरी (नाच्छ फूल छरी) हेर मायाको रङ्ग पहाडभरि (पहाडभरि) पिरतीको भाका नाच्छ फूल छरी बाबरी रङ्गमा रङ्गिएर बाबरी रङ्गमा रङ्गिएर मलाई माया गर, साँचो माया गर निदरीको मातझैँ मलाई माया गर मलाई माया गर, साँचो माया गर निदरीको मातझैँ मलाई माया गर बाबरी रङ्ग बाबरी रङ्ग (बाबरी रङ्ग) बाबरी रङ्ग (रङ्ग बाबरी)
Writer(s): Anmol Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out