音樂影片
Hemanta Rana 熱門歌曲
積分
出演艺人
Hemanta Rana
主唱
作曲和作词
Kasam Nepal
词曲作者
歌詞
आकाश खुल्ला खुल्ला छ
धर्ति साँघुरो छ
उडु भने मेरो पंख कहाँ छ?
उडु भने मेरो पंख कहाँ छ?
आकाश खुल्ला खुल्ला छ
आ आ आ...
बतासै चल्छ यो मन भरि
सम्हालु कसो गरि?
अरु लाई पुग्ला क्षितिज को घामले
मन बुझाउ कसो गरि?
बादल कालो कालो छ
धर्ति ओभानो छ
रुझु भने मेरो आँसु कहाँ छ?
रुझु भने मेरो आँसु कहाँ छ?
आकाश खुल्ला खुल्ला छ
धर्ति साँघुरो छ
उडु भने मेरो पंख कहाँ छ?
उडु भने मेरो पंख कहाँ छ?
Writer(s): Kasam Nepal
Lyrics powered by www.musixmatch.com