音樂影片

積分

出演艺人
Rajan Raj Siwakoti
Rajan Raj Siwakoti
主唱
Anju Panta
Anju Panta
表演者
Darmendra Shewan
Darmendra Shewan
表演者
Yubaraj Chaulagain
Yubaraj Chaulagain
表演者
作曲和作词
Rajan Raj Siwakoti
Rajan Raj Siwakoti
词曲作者

歌詞

ए चरी, चट्ट परि, ए चरी (हो-हो) ए चरी, चट्ट परि, ए चरी (हो-हो) चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर कान्छी तिम्रो आँखैमा पिरतीको ठेकी मलाई टुना लगायौ बाटो छेकी-छेकी कान्छी तिम्रो आँखैमा पिरतीको ठेकी मलाई टुना लगायौ बाटो छेकी-छेकी खोली तिरै तिर हे, माया गरौं-गरौं रमाइलो बेर्थै केको पिर? चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर छिनिक-छिनिक कनिका, नङ्लैमा केलौने कहिले होला हातैमा चुरापोते खेलौने? छिनिक-छिनिक कनिका, नङ्लैमा केलौने कहिले होला हातैमा चुरापोते खेलौने? खोली तिरै तिर हे, माया तिमीलाई सधैं रमाइलो, मलाई सधैं पिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर पर्ख-पर्ख पियारी चाजो-पजो मिलाउछु कर्म कुटि नभए, जन्ती डोली लिई आउछु पर्ख-पर्ख पियारी चाजो-पजो मिलाउछु कर्म कुटि नभए, जन्ती डोली लिई आउछु खोली तिरै तिर हे, माया गरौ गरौ रमाइलो बेर्थै केको पिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर जाइ फुल्यो, जोई फुल्यो, उन्येउ किन फुलेन? माइती गाउँ भन्नलाई लगन मेरो जुरेन जाइ फुल्यो, जोई फुल्यो, उन्येउ किन फुलेन? माइती गाउँ भन्नलाई लगन मेरो जुरेन खोली तिरै तिर हे, माया तिमीलाई सधैं रमाइलो, मलाई सधैं पिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर चरी चट्ट परि भुरुरु खोली तिरै तिर
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out