類似的歌曲
積分
出演艺人
Rajan Raj Siwakoti
主唱
Melina Rai
主唱
Grishma Siwakoti
表演者
作曲和作词
Harihar Timilsina
词曲作者
制作和工程
OSR Digital
制作人
歌詞
गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन (उफ्फ)
गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन
चिठ्ठी त लेखें मयुरको प्वांखले पठाउन खाम छैन
चिठ्ठी त लेखें मयुरको प्वांखले पठाउन खाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन (कठै)
कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन
गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन
गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन
गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन
गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन
साउने झरी सकिए पछि खहर उर्लेको
साउने झरी सकिए पछि खहर उर्लेको
गोजीमा सक्को नहुने मान्छे के खान कुर्लेको?
गोजीमा सक्को नहुने मान्छे के खान कुर्लेको?
अहिले पो पैसो भएन कान्छी कोही देखौली
अहिले पो पैसो भएन कान्छी कोही देखौली
सुन र चाँदी छपक्कै लाउली, मखमलीमा टेकैली
ए, सुन र चाँदी छपक्कै लाउली, मखमलीमा टेकैली
गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन
फस्दैन म त हिरा र मोती, चाँदी र सुनैमा
फस्दैन म त हिरा र मोती, चाँदी र सुनैमा
सुखको मुहान लुकेको हुन्छ मान्छेको गुणमा
सुखको मुहान लुकेको हुन्छ मान्छेको गुणमा
गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन
गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन
गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन
मासैको दालमा घुउ हाली खाउला पिउनलाई तेल छैन
मासैको दालमा घुउ हाली खाउला पिउनलाई तेल छैन
हजारै देखे तिमीलाई छोडी अरुमा दिल छैन
ए, हजारै देखे तिमीलाई छोडी अरुमा दिल छैन
गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन
कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन
गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन
गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन
गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन
लटाइमा धागो, धागोमा चङ्गा उड्यो नि सरर
लटाइमा धागो, धागोमा चङ्गा उड्यो नि सरर
भेटघाटै भयो सम्झना रह्यो, मन भयो हरर
भेटघाटै भयो सम्झना रह्यो, मन भयो हरर
ए, भेटघाटै भयो सम्झना रह्यो, मन भयो हरर
Lyrics powered by www.musixmatch.com