音樂影片
音樂影片
積分
演出藝人
Ram Krishna Dhakal
演出者
Sneha Pant
演出者
詞曲
Narayan Gopal
作曲
Kali Prasad Rijal
作詞
製作與工程團隊
Music Nepal
製作人
歌詞
माया गर्नेको
माया गर्नेको
चोखो माया पनि
देखियो
बाचा गर्नेको
बाचा गर्नेको
बाचा बन्धन पनि
देखियो
माया गर्नेको
चोखो माया पनि
देखियो
फूल, सुकुमार छ
निष्पाप छ
कोमल भन्थे
कोमल भन्थे
फूल, सुकुमार छ
निष्पाप छ
कोमल भन्थे
कोमल भन्थे
फूलको धारले
फूलको धारले
रेटेको पनि
देखियो
बाचा गर्नेको
बाचा बन्धन पनि
देखियो
रोइ रोइ नछुट्टीने
कसम खानेले
कसम खानेले
रोइ रोइ नछुट्टीने
कसम खानेले
कसम खानेले
हाँसी हाँसी
हाँसी हाँसी
कसम तोडेको पनि
देखियो
आ
माया गर्नेको
चोखो माया पनि
देखियो
हा, हा
हा, हा
प्रेम बरदान हो
प्रेम बरदान हो
दुई आत्माको
संगम भन्थे
संगम भन्थे
कोही कोहीले त
आत्मा बेचेको पनि
देखियो
हो
बाचा गर्नेको
बाचा बन्धन पनि
देखियो
सबको भगवान छ
भगवानले
हेर्छन् भन्थे
हेर्छन् भन्थे
सबको भगवान छ
भगवानले
हेर्छन् भन्थे
हेर्छन् भन्थे
तिम्रो भगवानले
तिम्रो भगवानले
हेरेको पनि
देखियो
आ
माया गर्नेको
चोखो माया पनि
देखियो
देखियो
देखियो
देखियो
देखियो
Written by: Kali Prasad Rijal, Narayan Gopal


