積分
演出藝人
Tara Devi
演出者
Taradevi
演出者
詞曲
Tara Devi
作曲
Taradevi
作曲
Kiran Kharel
作詞
製作與工程團隊
Music Nepal
製作人
歌詞
तिमी भित्र
मेरो जस्तै
कोमल मुटु
हुदो होत
मायाके हो
भन्ने कुरा
एक्कै छिनमा बुझ्ने थिएउ
तिमी भित्र
मेरो जस्तै
कोमल मुटु
हुदो होत
मायाके हो
भन्ने कुरा
एक्कै छिनमा बुझ्ने थिएउ
तिमी फुल
हैन भने
ममा बास्ना
किन छरेउ
सायद मेरो
गल्ति पो त
तिम्ले गल्ति किन गर्येउ
जे हुनु थियो
भही हाल्यो
भन्ने सोचेर
मेटियोउ
मायाके हो
भन्ने कुरा
एक्कै छिनमा बुझ्ने थिएउ
तिमी भित्र
मेरो जस्तै
कोमल मुटु
हुदो होत
सानै कुरा
ठुलो हुन्छ
प्रिति बसि सके पछि
सबै सुन्दर
मायालुको
हृदयमा बसे पछि
मलाई छुदा
संसारनै
स्वोर्ग सम्झि
झुम्ने थिएउ
मायाके हो
भन्ने कुरा
एक्कै छिनमा बुझ्ने थिएउ
तिमी भित्र
मेरो जस्तै
कोमल मुटु
हुदो होत
तिमी भित्र
मेरो जस्तै
कोमल मुटु
हुदो होत
तिमी भित्र
मेरो जस्तै
कोमल मुटु
हुदो होत
Written by: Kiran Kharel, Tara Devi, Taradevi