積分
演出藝人
Prakash Shrestha
主唱
詞曲
Shambhujeet Baskota
作曲
Neer Shah
作詞
製作與工程團隊
Music Nepal
製作人
歌詞
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा...
पन्छिएर हैन, गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर छ भने
पन्छिएर हैन, गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर छ भने
कि त लुकेरै बस मृत्यु कुरेर
कि त लुकेरै बस मृत्यु कुरेर समस्याहरूसँग डर छ भने
समस्याहरूसँग डर छ भने
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा...
आउँछन् धेरै उकालो-ओरालो, एकनास पाइला चाल्दै जाऊ
आउँछन् धेरै उकालो-ओरालो, एकनास पाइला चाल्दै जाऊ
लक्ष्यमा पुग्न सजिलो हुँदैन
लक्ष्यमा पुग्न सजिलो हुँदैन, आत्तिएको मनलाई सम्हाल्दै जाऊ
आत्तिएको मनलाई सम्हाल्दै जाऊ
गहिराइमा डुब्दै नडुब, डुबिसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा...
Written by: Neer Shah, Shambhujeet Baskota

