Ram Krishna Dhakal 熱門歌曲
積分
出演艺人
Ram Krishna Dhakal
主唱
作曲和作词
Nhyoo Bajracharya
作曲
Durga Lal Shrestha
作词
制作和工程
Music Nepal
制作人
歌詞
नजिक आउनुमा, माया लाउनुमा
किन हिचकिची? किन कन्जुसी?
कि त लेऊ दस्तुर, कि छ केही कसुर?
खोल ओठ लौ, ए मेरी हजुर
नजिक आउनुमा...
माया हो, बुझ है, पालिन्न पालेर
धन यो, यस्तो धन, साँचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई, हजुर
नजिक आउनुमा...
माया हो, बुझ है, पालिन्न पालेर
धन यो, यस्तो धन, साँचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई, हजुर
मुख बन्द छ, हो यो सही
तर भन्दछन् आँखा केही
अधकल्चो यो कुन भाव हो?
यसरी किन, मेरी हजुर?
नजिक आउनुमा...
रुख देख्दै छु म, छहारिलो छाया छ
तिमी छौ, पोल्छ मन, यस्तै यो माया छ
पोलिने दुःख पनि एकछिनलाई सुखै छ
यो सुख दिन्छौ कति मलाई, हजुर?
नजिक आउनुमा...
Writer(s): Durga Lal Shrestha, Nhyoo Bajracharya
Lyrics powered by www.musixmatch.com