積分

演出藝人
Narayan Gopal
Narayan Gopal
演出者
詞曲
Narayan Gopal
Narayan Gopal
作曲
Kali Prasad Rijal
Kali Prasad Rijal
作詞
製作與工程團隊
Music Nepal
Music Nepal
製作人

歌詞

आखाँ छोपि नरोउ भनि भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ आखाँ छोपि नरौउ भनि भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ भोलि उठि कहाँ जाने केहि थाहा छैन फर्कि आउने हो कि होइन केहि थाहा छैन भोलि उठि कहाँ जाने केहि थाहा छैन फर्कि आउने हो कि होइन केहि थाहा छैन बाचा छिटै आउछु भनि गर्नु पर्या छ मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ छाति भरि गाउँ बेसि पखेरिको छाँया आँखा भरि मेला पात मायालुको माया छाति भरि गाउँ बेसि पखेरिको छाँया आँखा भरि मेला पात मायालुको माया आफैलाइ छाडि कतै जानु पर्या छ मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ भन्ने कुरा कति थियो, छाति भित्रै रह्यो परेलिका ओठबाट आँशु झरि रह्यो भन्ने कुरा कति थियो, छाति भित्रै रह्यो परेलिका ओठबाट आँशु झरि रह्यो कुल्चिएर आफैलाइ हिँड्नु पर्या छ मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ आखाँ छोपि नरौउ भनि भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ हाँस्नु पर्या छ, हाँस्नु पर्या छ, हाँस्नु पर्या छ
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out