音樂影片

音樂影片

積分

演出藝人
Raju Lama
Raju Lama
演出者
詞曲
Raju Lama
Raju Lama
詞曲創作

歌詞

संस्कृति मलाई प्यारो छ
संस्कृति मलाई प्यारो छ
माटोको मलाई माया छ
चिरी हेर छाती मेरो, सानो छैन, छ है विशाल
यो मनमा छ नेपाल, whoa
जोगाउनु छ नेपाल
वीरको छोरा हुँ म
वीरको छोरा हुँ म
रहन्छु हिमालझैँ अटल
सात समुन्द्रपार भए नि माया छ है सङ्लो, निश्चल
यो मनमा छ नेपाल, whoa
जोगाउनु छ नेपाल
नेपाली हो! हो, हो, हो
जोगाऊ न नेपाललाई नेपाली
नेपाललाई नेपाली
चन्द्र र सूर्य ध्वजा लिई
चन्द्र र सूर्य ध्वजा लिई
हिँडेँ, म हुँ नेपाली
नभुलौँ है शिरको टोपी, खुकुरी र दौरासुरुवाल
यो मनमा छ नेपाल, whoa
जोगाउनु छ नेपाल
यो मनमा छ नेपाल (संस्कृति मलाई प्यारो छ, नेपाललाई नेपाली)
यो मनमा छ नेपाल (नेपाललाई नेपाली, माटोको मलाई माया छ, नेपाललाई नेपाली)
जोगाउनु छ नेपाल (नेपाललाई नेपाली)
यो मनमा छ नेपाल (नेपाललाई नेपाली)
नेपालको मलाई माया छ
Written by: Raju Lama
instagramSharePathic_arrow_out

Loading...