Music Video

Sushant KC - Gulabi (Official Lyric Video)
Watch {trackName} music video by {artistName}

Credits

COMPOSITION & LYRICS
Sushant KC
Sushant KC
Songwriter

Lyrics

सुन, एउटा कुरा भन्न चाहन्थेँ म तिमीलाई माया धेरै-धेरै गर्छु त भन्दिन अहिलेलाई हेर, चिट्ठीपत्रमा लेखेझैँ सजिलो चाहिँ हुन्न है तर आँखामा आँखाको गहिरो सम्बन्ध गाँसेर भन्छु म नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक तर चाहेको हैन केही वाचा मायाको मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी ओठ तिम्रो गुलाबी (तिम्रो गुलाबी) जान्थेँ म तिमी जहाँ-जहाँ लग्नेथ्यौ मलाई मान्थेँ म जे आवाज ममाझ गुञ्जिन्थ्यो मुहान तिमी बिताउन केही मीठा पलहरू चाहिन्न पिरती यो मुटु र मुटुको गहिरो सम्बन्ध नसोच, हा-हा नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक तर चाहेको हैन केही वाचा मायाको मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी ओठ तिम्रो गुलाबी बदलिने मौसमझैँ बदलियो मेरो मनको हालचाल, नसोध मलाई अड्किने मन हैन मेरो, विलीन भइजान्छ सधैँ मेरा भावना, तिम्रा भावनाभन्दा बेग्लै-बेग्लै रहेछन् मेरा चाहना, तिम्रा चाहनासम्म कहिले पनि पुगेनन् नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक तर चाहेको हैन केही वाचा मायाको मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी ओठ तिम्रो गुलाबी ओठ तिम्रो गुलाबी ओठ तिम्रो गुलाबी
Writer(s): Sushant Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out