Music Video

“Ekdev Limbu “Kehi Jyada“ ( Official Video) | Rayhan Gurung| Alisha Rai
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Ekdev Limbu
Ekdev Limbu
Performer
COMPOSITION & LYRICS
Beyond Beyond
Beyond Beyond
Songwriter

Lyrics

केही ज्यादा म माया गरूँ, थोरै-थोरै तिमी गर केही ज्यादा म अघि हिँडूँ, सँगै-सँगै आउनू, ल कहिलेकाहीँ सपनीमा आएर मलाई छुनू, ल फेरि छोएर मलाई तिमी मनभरि छाउनू, ल कहिलेकाहीँ सपनीमा आएर मलाई छुनू, ल फेरि छोएर मलाई तिमी मनभरि छाउनू, ल आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि? आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि? फेरूँ म (फेरूँ म) हरेक रात (हरेक रात) सिरानीको पाटाहरू तिमीमै बितोस् दिन मेरो, यसरी नै कटोस् रातहरू समय बितेकै चालै हुन्न (चालै हुन्न), खासै कुरा त त्यति हुन्न (त्यति हुन्न) बोल्छौ दुई शब्द, छुन्छ मनमा, अरू केहीले खासै छुन्न अलि-अलि भए पनि मेरो नामले बोलाउनू, ल मीठो आवाज सुन्न पाऊँ हरेक दिन म तिमीसँग कहिलेकाहीँ सपनीमा आएर मलाई छुनू, ल फेरि छोएर मलाई तिमी मनभरि छाउनू, ल कहिलेकाहीँ सपनीमा आएर मलाई छुनू, ल फेरि छोएर मलाई तिमी मनभरि छाउनू, ल आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि? आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?
Writer(s): Beyond Beyond Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out