Music Video

Featured In

Credits

COMPOSITION & LYRICS
Bibek Lama
Bibek Lama
Songwriter
Lakpa Tamang
Lakpa Tamang
Songwriter

Lyrics

आधी-आधी, टुक्रा-टुक्रा मन यो मन बोकी हिँड्दा दुख्दो रैछ झन् यो मन (यो मन) आफैलाई नियाली हेर्छु म आफैलाई अधूरो भेट्छु, hmm हारिसकेँ, म थाकिसकेँ रोकिँदै छ यी कदम, यी पाइलाहरू यी पाइलाहरू यो चिसो एक्लोपन यो आत्तिरहने मन (यो आत्तिरहने मन), यो मन आसैआसमा बाँचिराछु म कतै त शान्ति भेट्छु होला, तर कहाँ? समयलाई दोष दिन मन छैन तिमी जस्तै मान्छे नै त हुँ म तर आज कसरी बुझाऊँ यो मन? यो मन, यो मन यो मन, हो
Writer(s): Bibek Lama, Lakpa Tamang Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out