Lyrics

Ayy-yo, १८ वर्षभन्दा मुनिकोले कान थुनेर बस् १८ वर्षभन्दा माथि, Nep-hop को बाटोमा parade खेल्न आइज Left, left, left-right-left Left, left, left-right-left Left, left, left-right-left Left, left, left-right-left (Uhh) नेपालीमा बोल्छ, Nep-hop मा बिक्छ नेपाली कुकुर जब अङ्ग्रेजीमा भुक्छ तातो न छारो, तात्छ मेरो पारो खोल्छु थुतुनो, निस्किन्छ शब्दको झटारो मेरो गोली जस्तो बोली सुन् तँ कान तिखारी हेर् ओ, Nep-hop मा आयो Laure क्रान्तिकारी सेरोफेरो मेरो कुण्डलीको निकै अप्ठेरो जोतिसीले साढेसातको दशा भन्छ सब मेरो हरेक मङ्गलवार बिहान चढाउनु पर्ला लड्डु खल्तीले नि हत्तु पारिसक्यो, मारिसक्यो गीत गाको पैसाले आउँदैन जाबो कट्टु कसरी म बिक्ने होला? कहिले सम्म टिक्ने? खाई नपाइको swag नदेखा धेरै, मा— भोकमरी चोकभरि, बोकी खाली टोकरी खोज्दै हिँडे नोकरी, पाइन मैले केही पनि खुट्टा तान्ने कुत्ताहरू टन्नै छ त्यै पनि G.P. ले खन्यो Nep-hop को बाटो Nepsydaz ले खनायो अलकत्रा तातो Y.B. ले चलायो त्यसमाथि गाडी गाडीको भित्र Laure सवारी G.P. ले खन्यो Nep-hop को बाटो Nepsydaz ले खनायो अलकत्रा तातो Y.B. ले चलायो त्यसमाथि गाडी गाडीको भित्र Laure सवारी छाडा मेरो जिब्रोमा सुनपानी छर्क बढाउँछ उत्तेजना, गराउन यौन सम्पर्क कलियुगको ब्रह्मचारी जति सबैलाई भ्रममा पारी अप्सराको वस्त्र उतारी काखमा राखी मस्त उफारी शब्दको भिखारी, चिल्लो गाडी र-राँ-हरूको वाह-वाहमा राजनीतिको गन्ध छिर्यो, Nep-hop को हावामा अब आ-आफ्नो सिमाना सबले भाग लाई सिंहासन, कुर्चीको खाँचो छैन मेरो चाकलाई जो-जो मेरो टाउको माथि छ हल्लाइदिन्छु मुन्टो, देखाइदिन्छु बिहा बाउको नेपाली घाउको जलनमा मलम लगाउन त्यो कलम चलाउ भो बाउको खाए पेटी, सुड्डोले घाँटी निचेडी भन्यो, "छोड्दे सुन्न 2pac, Biggie र Shady" उनको सपना थ्यो मलाई ठूलो बाठो बनाउने बने engineer, Nep-hop को बाटो बनाउने G.P. ले खन्यो Nep-hop को बाटो Nepsydaz ले खनायो अलकत्रा तातो Y.B. ले चलायो त्यसमाथि गाडी गाडीको भित्र Laure सवारी G.P. ले खन्यो Nep-hop को बाटो Nepsydaz ले खनायो अलकत्रा तातो Y.B. ले चलायो त्यसमाथि गाडी गाडीको भित्र Laure सवारी Left, left, left-right-left Left, left, left-right-left Left, left, left-right-left Left, left, left-right, c'mon Left, left, left-right-left Left, left, left-right-left Left, left, left-right-left Left, left, left-right-left
Writer(s): Aasis Aasis Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out