Music Video

Baacha Bhayo - (Our Wedding Song) - Jyotsna & Swoopna
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Swoopna Suman
Swoopna Suman
Performer
Suman Thapa
Suman Thapa
Performer
Saswot Shrestha
Saswot Shrestha
Music Director
COMPOSITION & LYRICS
Suman Thapa
Suman Thapa
Songwriter
Saswot Shrestha
Saswot Shrestha
Songwriter
PRODUCTION & ENGINEERING
Saswot Shrestha
Saswot Shrestha
Producer

Lyrics

जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले, खुशीले घर सजाएर सुख-दु:ख, दु:ख-सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दु:खका नआउला भन्दिन तर कटाउनेछु सबै-सबै सँगै हाँसेर वाचा भयो तिमीलाई मेरो वाचा भयो तिमीलाई मेरो आँधीहुरी आउँदा म बन्छु तिम्रो छहारी (बन्छु तिम्रो छहारी) तिम्रै अँगालोमै बास पाएँ यहाँवहाँ भौँतारी वरपीपलुझैँ जोडी बन्यो सानो चौतारी (बन्यो सानो चौतारी) नदीलाई किनारासरि तिमी मेरो, म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउनेछु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउनेछु तिम्रो आँसु खस्नु अगाडि वाचा भयो तिमीलाई मेरो वाचा भयो तिमीलाई मेरो तिम्रो सुखमा तिमीभन्दा बढी म रमाउनेछु तिम्रो दुःखमा अँगाली बेसरी म सामउनेछु जीवनभरि नतोडिने अजम्मरी नाता हो यो वाचा भयो, ooh सुख-दु:ख, दु:ख-सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दु:खका नआउला भन्दिन तर कटाउनेछु सबै-सबै सँगै हाँसेर वाचा भयो तिमीलाई मेरो वाचा भयो तिमीलाई मेरो वाचा भयो तिमीलाई मेरो वाचा भयो तिमीलाई मेरो
Writer(s): Suman Thapa, Saswot Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out