Music Video

Maya Raicha Ra (feat. Sadeekshya Kattel)
Watch {trackName} music video by {artistName}

Credits

COMPOSITION & LYRICS
Kali Prasad Baskota
Kali Prasad Baskota
Songwriter

Lyrics

माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि कहिले माया शीतझैँ, कहिले घामझैँ रैछ, र त डर रैछ नि माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि कहिले माया शीतझैँ, कहिले घामझैँ रैछ, र त डर रैछ नि माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि म धरती, तिमी आकाश भएपछि त क्षितिज झल्किन्छ नि उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि कहिले माया खोलाझैँ बग्दो रैछ, कहिले बगर रैछ नि माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि कहिले माया शीतझैँ, कहिले घामझैँ रैछ, र त डर रैछ नि माया रैछ, र त भर रैछ नि अँगालो पनि त घर रैछ नि
Writer(s): Kali Baskota Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out