Lyrics

आकाश खुल्ला खुल्ला छ धर्ति साँघुरो छ उडु भने मेरो पंख कहाँ छ? उडु भने मेरो पंख कहाँ छ? आकाश खुल्ला खुल्ला छ आ आ आ... बतासै चल्छ यो मन भरि सम्हालु कसो गरि? अरु लाई पुग्ला क्षितिज को घामले मन बुझाउ कसो गरि? बादल कालो कालो छ धर्ति ओभानो छ रुझु भने मेरो आँसु कहाँ छ? रुझु भने मेरो आँसु कहाँ छ? आकाश खुल्ला खुल्ला छ धर्ति साँघुरो छ उडु भने मेरो पंख कहाँ छ? उडु भने मेरो पंख कहाँ छ?
Writer(s): Kasam Nepal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out