Lyrics

Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily, Lily Bily लहरीलहरी, कान्छी, हेर्दै वारिपारि अनि खेल्दै लुकामारी घुम्न जाऊँ है engine गाडीमा ल है! घुम्न जाऊँ है engine गाडीमा लहरीलहरी, कान्छी, हेर्दै वारिपारि अनि खेल्दै लुकामारी घुम्न जाऊँ है engine गाडीमा सररर, सररर, हावा सररर, भयो मनै फररर सररर, सररर, हावा सररर, भयो मनै फररर घुम्न जाऊँ है engine गाडीमा ल है! घुम्न जाऊँ है engine गाडीमा लहरीलहरी, कान्छी, हेर्दै वारिपारि अनि खेल्दै लुकामारी घुम्न जाऊँ है engine गाडीमा ल है! घुम्न जाऊँ है engine गाडीमा सुन्दरी, सुन्दरी, कान्छी, तिम्रो रुपै छ लगाउने मोहनी सुस्तरी, सुस्तरी लोभी मन लोभियो, मनलाई बुझाउने कसरी? तिम्रो गाजल लाउने बानी, झन् मुस्कुराउने बानी आँखा तर्ने जानीजानी, मन हुन्छ कि बेइमानी चढेर बगाली देखाउँला सपनी नगर आनाकानी, बन न जिन्दगानी सँगै जाऊँ है engine गाडीमा ल है! घुम्न जाऊँ है engine गाडीमा लहरीलहरी, कान्छी, हेर्दै वारिपारि अनि खेल्दै लुकामारी घुम्न जाऊँ है engine गाडीमा ल है! घुम्न जाऊँ है engine गाडीमा सररर, सररर, हावा सररर, भयो मनै फररर घुम्न जाऊँ है engine गाडीमा ल, घुम्न जाऊँ है engine गाडीमा घुम्न जाऊँ है engine गाडीमा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out