Lyrics

ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh) ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah) "ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh म र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल? (Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल अल्छी पनलाई bye-bye, connected to my dreams like Wi-Fi Future me सँग high five (Hey), I'm shooting for the star like sci-fi कल्पनाको छितिजबाट झर्नु छैन तल (Huh) Got a date with Destiny in an hour let me call her (In an hour) Row, row, row your boat gently down the water (Row, row) Life is but a dream so सपना पुरा गर (Yes) अब देखि आतिने छैन (No) खुसीमा मतिने छैन (No) गारो छ भन्दैमा (Yeah) बटो छडदिने हैन (Hey, hey) त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्) Go get whatever you deserve (Yes) Last night I talked to the universe (Yes, I did) She told me I'm the one (Huh) Yes, I'm the chosen one (Haha) ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh) ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah) "ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh म र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल? (Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल के भो र तलाई, किन दुःखी छस् आज भोली? (Ooh) निरास देखिन्छस् जान चाहान्छस् साथ छिडी (Ooh) सपना दिख्न देखाउन पछि नपर्नु (Ooh) संसार छ तेरो आगाडी हेर् आँखा खोली चरेस खाँ तर हरेस खाने कुरन is a no-no (Huh) हरेक हारको प्रतेक पाठले सफलताको दुवार खोल्यो Let 'em know 'bout it, whoever doubt it देखाइदे त को हो I don't need no introduction म मेरो आमाको छोरो This one's for anybody strugglin', anybody sufferin' Anybody who wanna win Anybody who's a nobody, but wanna be somebody Then you gotta keep hustlin' त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्) Go get whatever you deserve (Yes) Last night I talked to the universe (Yes, I did) She told me I'm the one (Huh) Yes, I'm the chosen one ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh) ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah) "ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh म र तँमा के नै फरक छ र जब हामी एउटै बोटको फुल? (Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
Writer(s): Suraj Thapaliya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out