Music Video

Satish - Na Aljhau | Timi bina rangeen sansar fika lagcha | Official Lyrical Video |
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Nikesh Karki
Nikesh Karki
Music Director
Saswot Shrestha
Saswot Shrestha
Performer
Satish Ghalan
Satish Ghalan
Performer
COMPOSITION & LYRICS
Satish Ghalan
Satish Ghalan
Songwriter
PRODUCTION & ENGINEERING
Nikesh Karki
Nikesh Karki
Producer
Saswot Shrestha
Saswot Shrestha
Mixing Engineer

Lyrics

यो संसार भुलाइदेऊ न सोधिदेऊ न एकैछिन तिमी मेरो बारेमा नअल्झाऊ मुटु मेरो भावनाहरूबीचमा तिमीलाई थाहा छैन, लेख्दै छु म गीत मुटुलाई गुम्साई यो मुटु अब थामिँदै थामेन बिरानो, बिरानो सहरमा भौँतारिँदै, हराउँदै, बाटोहरू पछ्याउँदै के गर्नु? तिमीमै सास अड्केछ आँखा यो तिमीलाई खोजी भड्केछ अल्लारे हिँडेर, गाइनेझैँ गाएर जिन्दगी कुनचाहिँ मोडमा रोकिदिन्छ? तिमी नै भन न, कहाँ जाऊँ? के गरूँ? तिमीबिना रङ्गीन संसार फिका लाग्छ यो आभास मलाई कहिल्यै भएन यो मोह कस्तो बढ्दै छ, गाँठो यो मुटु खुल्दै छ यो संसार भुलाइदेऊ न सोधिदेऊ न एकैछिन तिमी मेरो बारेमा
Writer(s): Satish Ghalan Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out