Music Video

Credits

PERFORMING ARTISTS
Akasyan Soni
Akasyan Soni
Performer
COMPOSITION & LYRICS
Akasyan Soni
Akasyan Soni
Songwriter
PRODUCTION & ENGINEERING
Suyog Mahato
Suyog Mahato
Producer

Lyrics

अधुरो भावना मनमै गुम्से छ भनु कसरी सबै बोलि मै अड्के छ बुझी देउ माया सुनी देउ माया तिमीले मलाई कसरी भनु मनको कुरा कसरी सुनाउ तिमीलाई चित्त दुखेको छ धेरै धेरै म बाट टाढियौ तिमी यसरी नै तिमी यसरी नै तिमी यसरी नै तिमी यसरी नै तिमी जुनी भरीलाई माया यसरी नै गरौला मात्र तिम्रै याद बोकेर जीवन कटाई दिउँल आइदेउ माया बसिदेउ माया मेरो मनको कुना मै तर न बोल्ने मायालाई बोलाउ कसरी म न सुन्ने मायालाई सुनाउ कसरी म अधुरो भावना अधुरो भावना
Writer(s): Akasyan Soni Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out