Musikvideo
Musikvideo
Credits
PERFORMING ARTISTS
Suman Udaya
Performer
Manoj Kumar KC
Music Director
COMPOSITION & LYRICS
Suman Udaya
Songwriter
Anil Pakhrin
Composer
Pratik Bhattarai
Songwriter
Sanjeev Baraili
Arranger
PRODUCTION & ENGINEERING
Manzil Bikram K.c
Recording Engineer
Songtexte
न त म मधेसीलाई चिन्छु न त पहाडी
न त म मुसलमान नै देख्छु न त हिन्दु नै
म त केवल नेपाली हुँ अनि सबै नेपाली देख्छु
के हो जात? के हो धर्म? हुने हो कि फेरि घात
नटुक्राऊ, नमार न
म त केवल नेपाली (केवल), नेपाली
नेपाली, नेपाली, नेपाली
म त केवल नेपाली (केवल), नेपाली
नढलोस् सगरमाथा (सगरमाथा), नझारोस् आँसु बुद्धले (बुद्धले)
नटुटोस् मनवता (मनवता), नबगोस् खोला आँसुले (आँसुले)
न मलाई चाहिन्छ कुनै राज्य न कुनै भूभाग
न त चाहिन्छ कुनै प्रदेश, चाहन्छु सिङ्गो नेपाल
नटुक्राऊ, नमार न
म त केवल नेपाली (केवल), नेपाली
म त केवल नेपाली (केवल), नेपाली
नेपाली, नेपाली, नेपाली
म त केवल नेपाली (केवल), नेपाली
Written by: Anil Pakhrin, Pratik Bhattarai, Suman Udaya
