Credits
PERFORMING ARTISTS
Tara Devi
Performer
Taradevi
Performer
COMPOSITION & LYRICS
Tara Devi
Composer
Taradevi
Composer
Kiran Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Songtexte
जब जब निसास लाग्छ
पल पल उदास लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ
पल पल उदास लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ
थाकेको जिन्दगीले जब थाल्छ शान्ति खोज्न
तिम्रो नजीक मनको थकाइ मेट्न
थाकेको जिन्दगीले जब थाल्छ शान्ति खोज्न
तिम्रो नजीक मनको थकाइ मेट्न
बादल जस्तै पग्लिएर पिर पोख्न मन लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ
निस्छल मुहार तिम्रो मेरो सुख को मुहान
तिम्रो मिठो बचननै सन्तोषको बिहान
निस्छल मुहार तिम्रो मेरो सुख को मुहान
तिम्रो मिठो बचननै सन्तोषको बिहान
संसारनै बिर्सिएर तिमीलाई हेर्न मन लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ
पल पल उदास लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
रोइदिन मन लाग्छ
Written by: Kiran Kharel, Tara Devi, Taradevi