Credits

PERFORMING ARTISTS
Prakash Shrestha
Prakash Shrestha
Lead Vocals
COMPOSITION & LYRICS
Bhairavnath Rimal Kadam
Bhairavnath Rimal Kadam
Songwriter

Songtexte

जय-जय शङ्कर, जय महादेवा
जय-जय शङ्कर, जय महादेवा
जय-जय शम्भु, जय जगदेवा
जय-जय शङ्कर, जय महादेवा
बाघम्बरको आसन गर्दै प्राणी सबको पालन गर्छौ
बाघम्बरको आसन गर्दै प्राणी सबको पालन गर्छौ
त्रिशूल, डमरु बाहु धर्दै
त्रिशूल, डमरु बाहु धर्दै प्रभु नै हरको रक्षा गर्छौ
जय-जय शङ्कर, जय महादेवा
जय-जय शङ्कर, जय महादेवा
जय-जय शम्भु, जय जगदेवा
जय-जय शङ्कर, जय महादेवा
गहना शेषनागहरूको पहिरी हर्छौ त्रास अरूको
गहना शेषनागहरूको पहिरी हर्छौ त्रास अरूको
शिरमा चन्द्र, गङ्गा धर्दै
शिरमा चन्द्र, गङ्गा धर्दै दीनदुःखीको रक्षा गर्छौ
जय-जय शङ्कर, जय महादेवा
जय-जय शङ्कर, जय महादेवा
जय-जय शम्भु, जय जगदेवा
जय-जय शङ्कर, जय महादेवा
जय-जय शङ्कर, जय महादेवा
(सबको मन हर्ने, सबको मन भर्ने)
(हे, सबको मन हर्ने, सबको मन भर्ने)
यो कोलाहल र व्यस्तताको जीवनमा, आउनुहोस्
एकैछिन भक्तिरसको श्रवण गरौँ (हे आमा मनकामना)
र आफ्नो व्याकुल मनलाई शान्त पारौँ
(हे कृष्णा)
(मोहनी लगायो है तिम्रो बाँसुरीले, हे राधे, हे कृष्णा)
म्यूजिक नेपाल प्रस्तुत गर्दछ, शिवशङ्कर, मीरा राणा, रामा, अनि
केशवराज राजभण्डारीका भक्तिभावहरूको सङ्ग्रह, भक्ति सङ्गीत (भवभयहारिणी आमा काली)
(जान्दिन जपतप, पूजाविधि केही, परेँ शरणमा खाली)
Written by: Bhairavnath Rimal Kadam
instagramSharePathic_arrow_out

Loading...