Credits

PERFORMING ARTISTS
Narayan Rayamajhi
Narayan Rayamajhi
Performer
Udit Narayan Jha
Udit Narayan Jha
Performer
Prashant Tamang
Prashant Tamang
Performer
Shyamshwet Rasaily
Shyamshwet Rasaily
Recorder
COMPOSITION & LYRICS
Suman Shrapit
Suman Shrapit
Lyrics
B.B Anuragee
B.B Anuragee
Composer
PRODUCTION & ENGINEERING
Narayan Rayamajhi
Narayan Rayamajhi
Producer
Rajesh Banshal (Agrawal)
Rajesh Banshal (Agrawal)
Producer

Songtexte

हो-हो, ओ-हो
हो-हो-हो-हो, हो-हो
लै-बरी-लै, लैबरी-लैबरी-लैलै
Hm-mm-hm-mm, hm-hm-hm, hm-mm-hm-mm, hm-hm-hm
सिरीमा सिरी बतासै चल्यो, सुसेल्दै मिठो धुन
चाँदनी रङ्ग पोखेर छायो, धर्तीमै हेर, जुन
चाँदनी रङ्ग पोखेर छायो, धर्तीमै हेर, जुन
झिलीमिली-झिलीमिली, झिलीमिली-झिलीमिली, जुनेली यो रात
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हे, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
तिरीमा तिरी मुरली बज्यो, छरेर मिठो धुन
आकाशको जुन र धर्तीको जुनमा राम्रो छ भन कुन?
आकाशको जुन र धर्तीको जुनमा राम्रो छ भन कुन?
झिलीमिली-झिलीमिली, झिलीमिली-झिलीमिली, जुनेली यो रात
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हो-हो, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
दुनियाँ लठ्ठै बनाउने तिम्रो जादु छ रुपमा (हो, हो-हो, हो-हो, hm)
हो, दुनियाँ लठ्ठै बनाउने तिम्रो जादु छ रुपमा
जुन भन्दा राम्री, फूल भन्दा राम्री, के दिउँ म उपमा?
मै राम्री हुँ की राम्रो हो तिम्रो हेर्ने त्यो नजर?
हो, मै राम्री हुँ की राम्रो हो तिम्रो हेर्ने त्यो नजर?
हुरुक्कै पार्छौ, भुतुक्कै मार्छौ, कुरैले हजुर
घिन-घिन-नाकी-धिन, घिन-घिन-नाकी-धिन
तान्-घिन-नाकि-धिन्-च्याट
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हो, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हो-हो-हो, हो-हो-हो, होहो-हो-हो-हो-हो-हो-हो-हो-हो
Hm-mm-hm-mm, hm-hm-hm, hm-mm-hm-mm, hm-hm-hm
मरेर लानु के छ र सानु? बाँचुन्जेल रमाउँ
हो, मरेर लानु के छ र सानु? बाँचुन्जेल रमाउँ
एकबारको जुनी, मायाजाल बुनी, त्यो दिलमा बस्न पाउँ
भोग्नेले भन्छन्, मायाको संसार हुन्छ रे विचित्र
हो, भोग्नेले भन्छन्, मायाको संसार हुन्छ रे विचित्र
जान्न लाई मन छ, कसैलाई आफ्नो राखेर दिलभित्र
झिलीमिली-झिलीमिली, झिलीमिली-झिलीमिली जुनेली यो रात
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हो-हो, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
सिरीमा-सिरी बतासै चल्यो, सुसेल्दै मिठो धुन
चाँदनी रङ्ग पोखेर छायो, धर्तीमै हेर, जुन
चाँदनी रङ्ग पोखेर छायो, धर्तीमै हेर, जुन
झिलीमिली-झिलीमिली, झिलीमिली-झिलीमिली, जुनेली यो रात
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हे, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
(हे) आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हो-हो, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
(हे) आऊ सँगी साथी हो, नाचौँ एकै साथ
हो-हो, आऊ सँगी साथी हो, नाचौँ एकै साथ
(हे-हे) आऊ सँगी साथी हो, नाचौँ एकै साथ
आऊ सँगी साथी हो, नाचौँ एकै साथ
Written by: B.B Anuragee, Suman Shrapit
instagramSharePathic_arrow_out

Loading...