Credits
PERFORMING ARTISTS
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Nhyoo Bajracharya
Composer
Raju Singh
Composer
Komal Prasad Malla Shrestha
Lyrics
Netra Koirala
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Producer
Songtexte
वाचा-कसम हराईदियो
खुसी मेरो जलाईदियो
वाचा-कसम हराईदियो
खुसी मेरो जलाईदियो
त्यो पापीले, त्यो पापीले
छल गरी, छल गरी
माया मेरो भुलाईदियो
वाचा-कसम हराईदियो
एकान्त यो मन भित्र सुटुक्क ऊ, सुटुक्क ऊ पसिदियो
हो, एकान्त यो मन भित्र सुटुक्क ऊ, सुटुक्क ऊ पसिदियो
माया बस्ने ठाउँभरि घावैघाउ बनाईदियो
त्यो पापीले, त्यो पापीले
छल गरी, छल गरी
माया मेरो भुलाईदियो
वाचा-कसम हराईदियो
अमृत भनी विष घोली आँखाभरि, आँखाभरी आँसु दियो
हो, अमृत भनी विष घोली आँखाभरि, आँखाभरी आँसु दियो
हृदयमा पीडा रोपी मुटु मेरो बिझाइदियो
त्यो पापीले, त्यो पापीले
छल गरी, छल गरी
माया मेरो भुलाईदियो
वाचा-कसम हराईदियो
खुसी मेरो जलाईदियो
त्यो पापीले, त्यो पापीले
छल गरी, छल गरी
माया मेरो भुलाईदियो
वाचा-कसम हराईदियो
Written by: Komal Prasad Malla Shrestha, Netra Koirala, Nhyoo Bajracharya, Raju Singh

