Music Video

Credits

PERFORMING ARTISTS
Bikash Rana
Bikash Rana
Guitar
COMPOSITION & LYRICS
Rojeena Gurung
Rojeena Gurung
Songwriter
Maki Gurung
Maki Gurung
Songwriter

Lyrics

सरकारको दहिने हात् जनताको तेस्रो आँखा भन्ने आधुनिक आम-संचार विश्वव्यापिकराणाको मुल आधार् मुद्रण देखी प्रसरणमा एकल पुँजिपतिको पहुँच छ रातोलाई कालो भनि भनि जनतालाई भेडो बना छ इन्टर्नेट टिभी रेडियोलाई जटिला अवश्यकता ठानि जीवन शैली फेरबदल गरि बिज्ञापनलाई भग्वान मन्छन् पत्रकार गुलाम हुन छाडि मिडिया बेच्ने ब्यापारीको पुज्ना छाडौ पैसाको शक्ति सुचना बन्देजलाई नष्ट गरि
Writer(s): Maki Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out