album cover
Simrayo
431
World
Simrayo was released on 5 June 2019 by Gauley Bhai as a part of the album Joro
album cover
AlbumJoro
Release Date5 June 2019
LabelGauley Bhai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Music Video

Music Video

Lyrics

धारामा उम्रेको- उम्रेको सिम्रायो
सिम्रायो टिपी जाँदा घामै लागेको
घाममै फुलेछ- फुलेछ गुराँस
गुराँस टिपी लैजाउ मैच्याङ्गलाई सुहाउँछ
बाटोमा खेलेको- खेलेको खरायो
खरायो दुगुरी गई छेपारै छोई पो गयो
बाटोमा खेलेको- खेलेको खरायो
खरायो दुगुरी गई छेपारै छोई पो गयो
धारामा उम्रेको- उम्रेको सिम्रायो
सिम्रायो टिपी जाँदा घामै लागेको
धारा मुनि हामी लुकी- हामी लुकी मनमानी
मनमानी गर्दा गर्दै कहिले साँझ परिगो नि
साँझमै अँध्यारो, अँध्यारोमै हरायो
हरायो वितिगयो हाम्रो यो नम्र योवन
तारै तारा आकाशैमा हेरिरहँदा उज्यालो
फाटिगो थाहै नपाई बिहानै बिउँझी आयो
तारै तारा आकाशैमा हेरिरहँदा उज्यालो
फाटिगो थाहै नपाई बिहानै बिउँझी आयो
धारामा उम्रेको- उम्रेको सिम्रायो
सिम्रायो टिपी जाँदा घामै लागेको
हुरर...
कालेबुङको मैनाचरी आउँछिन् भेटनै ढुङ्गरोभरि
रातरातमै माता लागे डुल्छौँ एक्लै गल्ली-गल्ली
आआ... भुन्टी ए... डल्ली
आ... नानी आ... नानी

आशिष है दिई जाऊँ है
मनै छोई फूली जाऊँ है
आशिष है दिई जाऊँ है
मनै छोई फूली जाऊँ है
आआ... भुन्टी ए... डल्ली
आ... नानी आ... नानी
Hmm...
Written by: Gauley Bhai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...