Listen to Sayad by Vek

Sayad

Vek

Pop

50 Shazams

Featured In

Credits

COMPOSITION & LYRICS
Bibek Waiba Lama
Bibek Waiba Lama
Songwriter
Jyoti Shrestha
Jyoti Shrestha
Songwriter
PRODUCTION & ENGINEERING
Jyoti Shrestha
Jyoti Shrestha
Producer

Lyrics

सायद यस्तै नै थियो हतकेलाको रेखामा यस्तै लेखिदियो मिटाइ नमेट्ने यो भाग्य यस्तै भो दुःखमा रमाइ हिँड्नु पर्ने, मेरो जिन्दगी यस्तै नै हुन्थियो कि? तर तिमीलाई भेटेपछि संसार बेग्लै भो माया गर्ने सिकेँ, अतित भुलाई अगि हिँडे पाइला सार्दै छु आज, तिम्रो साहारा चाहान्छु जुनी-जुनी भरको लागि जुनी-जुनी भरको लागि जुनी-जुनी भरको लागि सायद अध्यरोमा नै अल्झी रहन्थे होला अन्योलमा नै हिँडी रहन्थे होला सोचमै हराइ रहन्थे होला (होला) सायद (सायद) म रमाउँन सक्दिन थिए होला रमाउँछु जसरी म अहिले (अहिले, अहिले) बताउन सक्दिन थिए होला, अतीतका कुरा अरु कसैलाई तर तिमीलाई भेटेपछि संसार बेग्लै भो माया गर्ने सिकेँ, अतित भुलाई अगि हिँडे पाइला सार्दै छु आज, तिम्रो साहारा चाहान्छु जुनी-जुनी भरको लागि तिम्रो माया, तिम्रै साहारा चाहन्छु म जुनी-जुनी भरको लागि जुनी-जुनी भरको लागि जुनी-जुनी भरको लागि
Writer(s): Bibek Waiba Lama, Jyoti Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out