Lyrics

मेरो संसार तिमी जिउने आधार तिमी मेरी आमा तिमी गाउँदै छु आज तिम्रै लागि हेर सुन आमा मेरा मनका कुरा गाउँदै छु आज तिम्रै लागि हेर सुन आमा मेरा मनका कुरा मेरो संसार तिमी जिउने आधार तिमी मेरी आमा तिमी तिम्रा हर सपना आसुँमा डुब्यो तिम्रा हर रहर पूरा नभई मुटुमा बिज्यो तिमीलाई दिने सारा खुसी आँखा मै सज्यो संसारको नजरमा म झरेछु रे जिउँदा जिउँदै म त मरेछु रे संसारको नजरमा म झरेछु रे जिउँदा जिउँदै म त मरेछु रे म मरेर गए पनि तिमीलाई छाडेर गए पनि मेरो माया अमर छ नी
Writer(s): Chhewang Lama Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out